Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल: सरोज सिटौला

आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल: सरोज सिटौला

  • शुक्रवार, कार्तिक ३ २०८०

  • 524
    SHARES

  • आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल: सरोज सिटौला

    काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल हुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले यात्रुसँग बढी भाडा असुल्ने र ब्ल्याकमा टिकट बेच्ने लाई ठाउँको ठाउँ कारबाही हुने दाबी पनि गर्नुभयो ।

    आधिकारिक कर्मचारीले तोकिएको काउन्टरबाट ब्ल्याक टिकट नबेचेको स्पष्ट पार्दै उहाँले केही बिचौलियाले त्यस्तो गरेको थाहा भएकाले त्यस्ता बिचौलियालाई कारबाही गरिने दोहो¥याउनुभयो ।

    स्थानीय सरकारहरुले बेलैमा ग्रामीण सडक मर्मत नगरेकाले यात्रुले सास्ती भोगिरहेको सिटौलाको भनाइ छ ।


    शुक्रवार, कार्तिक ३ २०८०१०:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij