Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिदेशीय शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

त्रिदेशीय शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

  • बिहिवार, कार्तिक २ २०८०

  • 532
    SHARES

  • त्रिदेशीय शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

    काठमाडौं । त्रिदेशीय शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ। यसअघि नेपालले पहिलो खेलमा हिजो यूएईलाई सात विकेटले पराजित गरेको थियो।

    टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्।​ मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। 

    नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

    लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ। 


    बिहिवार, कार्तिक २ २०८००८:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij