Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?

  • आइतवार, आश्विन २८ २०८०

  • 1.6K
    SHARES

  • कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?

    काठमाडौं । कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

    उहाँले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाउनुभएको हो । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानालाई पनि मन्त्रीको शपथ ग्रहण गराउनुभएको छ । मगर एमाले र राई विद्रोही कांग्रेस हुन् ।

    कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँ कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।


    आइतवार, आश्विन २८ २०८००४:१६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij