Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

इजरायलबाट २५३ जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो

इजरायलबाट २५३ जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो

  • बिहिवार, आश्विन २५ २०८०

  • 2.5K
    SHARES

  • इजरायलबाट २५३ जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो
    काठमाडौं ।  इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ।
     
    इजरायलको तेलअभीभ बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो। 
     
    उक्त विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ। नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।
     
    इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसिप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् ।


    बिहिवार, आश्विन २५ २०८००५:०४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij