Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इजरायलबाट फर्किन २५० जना नेपाली विमान चढे

इजरायलबाट फर्किन २५० जना नेपाली विमान चढे

  • बिहिवार, आश्विन २५ २०८०

  • 1.0K
    SHARES

  • इजरायलबाट फर्किन २५० जना नेपाली विमान चढे

    काठमाडौं । इजरायलमा अलपत्र नेपालीहरु स्वदेश फिर्तीका लागी जहाज चढेका छन्।

    नेपाली नागरिकलाई लिन नेपालबाट बिहान इजरायल पुगेको नेपाल वायु सेवा निगमको विमानमा सबै प्रक्रिया पूरा गरेर आफूहरु कुल २५० जना नेपाली विमान चढेको इजरालयबाट विपिन सुवेदीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुनेछ । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

    नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद पनि आफैं इजरायल पुग्नु भएको छ ।


    बिहिवार, आश्विन २५ २०८००४:०१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij