Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोटको पहिलो चरणमा आज  नेपालले लाओससँग खेल्दै

विश्वकप छनोटको पहिलो चरणमा आज  नेपालले लाओससँग खेल्दै

  • बिहिवार, आश्विन २५ २०८०

  • 875
    SHARES

  • विश्वकप छनोटको पहिलो चरणमा आज  नेपालले लाओससँग खेल्दै
    काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज लाओससँग खेल्दैछ ।
     
    खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाल लाओसविरुद्ध जितको खोजीमा हुनेछ । कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न आफूहरू तयारी अवस्थामा रहेको बताएका छन् ।
     
    बिहीबार दशरथ रंगशालामा भरिभराउ दर्शकको अपेक्षा र आह्वान समेत गरेका छन् । नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जीव विष्टले पहिलो पटक स्थान बनाएका छन् ।
     
    कप्तान चेम्जोङ सहित रोहित चन्द र मनिष डाँगी राष्ट्रिय टिममा यथावत् छन् । नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ ।


    बिहिवार, आश्विन २५ २०८००१:५७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij