Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

  • बिहिवार, आश्विन २५ २०८०

  • 852
    SHARES

  • सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार(आज) पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।
     
    जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दीप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरू आइपुग्नुभएको छैन । गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’
     
    बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।


    बिहिवार, आश्विन २५ २०८००१:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij