Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इजरायलमा समस्यामा परेकाले कहाँ सम्पर्क गर्ने ? सरकारले तोक्यो सम्पर्क व्यक्ति

इजरायलमा समस्यामा परेकाले कहाँ सम्पर्क गर्ने ? सरकारले तोक्यो सम्पर्क व्यक्ति

  • सोमवार, आश्विन २२ २०८०

  • 779
    SHARES

  • इजरायलमा समस्यामा परेकाले कहाँ सम्पर्क गर्ने ? सरकारले तोक्यो सम्पर्क व्यक्ति

    काठमाडौं । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र या समस्यामा परेका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । 

    परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामा मार्फत समस्यामा परेकाहरूलाई मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ मा सम्पर्क गर्न भनेको छ।  यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० मा सम्पर्क गर्न सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ । 

    साथै  तेल अविवस्थित नेपाली राजदूतावास  कान्ता रिजालको नम्बर ‌+९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर +९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु nepal.embassy@012.net.il र rescue@mofa.gov.np पनि उपलब्ध गराएको छ । 


    सोमवार, आश्विन २२ २०८००६:१०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij