Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दशैँका लागि नयाँ नोट असोज २९ गतेदेखि साट्न पाइने

दशैँका लागि नयाँ नोट असोज २९ गतेदेखि साट्न पाइने

  • आइतवार, आश्विन २१ २०८०

  • 1.1K
    SHARES

  • दशैँका लागि नयाँ नोट असोज २९ गतेदेखि साट्न पाइने

    काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैँ नजिकिँदै छ । यसकाका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।

    नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

    राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ । मुख्य गरी दशैँका लागि नयाँ नोटको माग उच्च हुने गरेको छ ।


    आइतवार, आश्विन २१ २०८००८:३०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij