Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आगामी तीन दिन देशभरका नदीहरूको बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन देशभरका नदीहरूको बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

  • सोमवार, आश्विन १५ २०८०

  • 963
    SHARES

  • आगामी तीन दिन देशभरका नदीहरूको बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
    काठमाडौं । आगामी ३ दिन देशभरका अधिकांश नदीहरूको बहाव बढ्ने भएको छ । मंगलबार(भोलि) र बुधबार(पर्सी) पश्चिम राप्ती, बबई, तिनाउसहित स—साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
     
    लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
     
    आगामी तीन दिन देशका अधिकांश भू—भागमा पानी पर्ने पूर्वानुमान छ । 


    सोमवार, आश्विन १५ २०८०१०:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij