Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू–१९ साफ च्याम्पियनसिप : उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

यू–१९ साफ च्याम्पियनसिप : उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

  • शनिवार, आश्विन १३ २०८०

  • 1.2K
    SHARES

  • यू–१९ साफ च्याम्पियनसिप : उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै
    काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान आज शनिबार भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । 
     
    प्रि–म्याच कन्फरेन्समा शुक्रबार दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका थिए । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो । 
     
    दुवै टिमले सडनडेथको साहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तानले भुटान र भारतले सेमिफाइनलमा आयोजक नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।


    शनिवार, आश्विन १३ २०८००३:१५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij