Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अछाममा गर्भवतीको सेनाको हेलिकप्टरमार्फत उद्धार

अछाममा गर्भवतीको सेनाको हेलिकप्टरमार्फत उद्धार

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.2K
    SHARES

  • अछाममा गर्भवतीको सेनाको हेलिकप्टरमार्फत उद्धार
    अछाम । अछाममा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
     
    ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
     
    थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो।


    बिहिवार, आश्विन ११ २०८००३:०५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij