Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र सीपीसीका राजनीतिक ब्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सीपीसीका राजनीतिक ब्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

  • मंगलवार, आश्विन ९ २०८०

  • 566
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र सीपीसीका राजनीतिक ब्यूरो सदस्य जियाजुनबीच भेटवार्ता
    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा सीपीसी चोङकिङ नगरका सचिव युआन जियाजुनबीच चोङकिङमा मंगलबार(आज) भेटवार्ता भएको छ।
     
    आज नै प्रधानमन्त्री प्रचण्डले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गर्नुभएको छ ।
     
    भ्रमणमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागी थियो। प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गर्नुभएको थियो।
     
    त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको थियो।


    मंगलवार, आश्विन ९ २०८००३:५३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij