Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा आज हरियाली, नेप्से दोहोरो अंकको बढ्यो

सेयर बजारमा आज हरियाली, नेप्से दोहोरो अंकको बढ्यो

  • मंगलवार, आश्विन २ २०८०

  • 941
    SHARES

  • सेयर बजारमा आज हरियाली, नेप्से दोहोरो अंकको बढ्यो

    काठमाडौं। सेयर बजार मापक परिसुचक नेप्सेमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से दोहोरो अंकले बढेर सामान्य हरियाली बनेको हो ।आजको परिसूचक १६ दशमलव २४ अंकले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अंकमा कायम भएको हो ।

    नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिदबिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको छ ।


    मंगलवार, आश्विन २ २०८००३:५८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij