Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज हरियाली, डेढ अर्ब बढीको कारोबार

नेप्सेमा आज हरियाली, डेढ अर्ब बढीको कारोबार

  • सोमवार, भाद्र २५ २०८०

  • 891
    SHARES

  • नेप्सेमा आज हरियाली, डेढ अर्ब बढीको कारोबार

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से केही सुधारिएर हरियालि छाएको छ। साताको दोस्रो दिन शेयर बजार आज ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको छ। आज ४७ लाख ४२ हजार ५११ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको कारोबार भएको छ।

    आज थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाएका छन्।

    कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन ६ करोड २५ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले सर्वाधिक गुमाएको छ।

     


    सोमवार, भाद्र २५ २०८००५:५२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij