Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा नियुक्त

  • बिहिवार, भाद्र २१ २०८०

  • 1.0K
    SHARES

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा नियुक्त

    काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।

    बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    यस्तै सरकारले संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।


    बिहिवार, भाद्र २१ २०८००६:३३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij