Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्धामा यस्तो आदेश

सन्दीप लामिछानेको मुद्धामा यस्तो आदेश

  • बिहिवार, भाद्र २१ २०८०

  • 5.3K
    SHARES

  • सन्दीप लामिछानेको मुद्धामा यस्तो आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ अधुरो बनेको छ ।

    न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।

    सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ ।

    तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको स्रोतले बतायो ।


    बिहिवार, भाद्र २१ २०८००५:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij