Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रामेछापको दोरम्बामा ट्याक्टर दुर्घटना , दुई जनाको मृत्यु

रामेछापको दोरम्बामा ट्याक्टर दुर्घटना , दुई जनाको मृत्यु

  • मंगलवार, आश्विन २० २०७७

  • 880
    SHARES

  • रामेछापको दोरम्बामा ट्याक्टर दुर्घटना , दुई जनाको मृत्यु

    रामेछाप । रामेछापको दोरम्बामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

    गयराति पौने ९ बजे भएको दुर्घटनामा २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार ५५ वर्षीय फुर्वा दोर्जेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जानकारी दिनुुभएको छ ।

    डिएसपी पाठकका अनुसार ट्याक्टर काभ्रेपलाञ्चोकको जिरोकिलोबाट डिजेल लिइ रामेछापको सानो शैलुङतर्फ जाँदै थियो। ना ७ त ८७३ नं.को ट्याक्टर एक्कासी सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


    मंगलवार, आश्विन २० २०७७०८:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij