Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रन बनाएर आउट

नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रन बनाएर आउट

  • सोमवार, भाद्र १८ २०८०

  • 545
    SHARES

  • नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रन बनाएर आउट

    काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं वकेट गुमाएको छ ।

    नेपालका लागि ओपनरमा ब्याटिङ गर्न आएका आसिफ शेख ५८ रन बनाएर आउट भए । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए ।


    सोमवार, भाद्र १८ २०८००५:२१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij