Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालको चौथो विकेट पतन, कुशल मल्ल २ रनमा आउट

नेपालको चौथो विकेट पतन, कुशल मल्ल २ रनमा आउट

  • सोमवार, भाद्र १८ २०८०

  • 1.0K
    SHARES

  • नेपालको चौथो विकेट पतन, कुशल मल्ल २ रनमा आउट

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०१ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

    नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।


    सोमवार, भाद्र १८ २०८००४:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij