Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना

  • सोमवार, भाद्र १८ २०८०

  • 575
    SHARES

  • सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना

    काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिनु भएको छ । आज प्रतिनिधि सभाको बैठकबाटै उहाँले शुभकामना दिनुभएको हो ।

    सभामुख घिमिरेले भन्नुभयो, ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।


    यस्तै प्रतिनिधिसभाको बैठक पनि आजका लागी स्थगित भएको छ । अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने गरि आजको बस्ने भएको छ ।


    सभामुख घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराउनु भयो ।




    सोमवार, भाद्र १८ २०८००४:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij