Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपालले आज भुटासँग खेल्दै

आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपालले आज भुटासँग खेल्दै

  • आइतवार, भाद्र १७ २०८०

  • 553
    SHARES

  • आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपालले आज भुटासँग खेल्दै

    काठमाडौं ।  आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटासँग खेल्दैछ।

    नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ।  मलेसियाको युकेएम ओभलमा हुने खेलमा नेपाल अपराजित रहन चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले र दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो। 

    नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्नेछ। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्। 

     


    आइतवार, भाद्र १७ २०८००७:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij