Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण फेरि रोकियो

भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण फेरि रोकियो

  • शनिवार, भाद्र १६ २०८०

  • 1.2K
    SHARES

  • भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण फेरि रोकियो
    काठमाडौं । भारत र पाकिस्तानविरुद्धको जारी खेल वर्षाका कारण फेरि रोकिएको छ । वर्षाका कारण खेल दोस्रो पटक रोकिएको हो । 
     
    भारतका कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस ऐयर आउट भएका छन् ।  यसअघि पनि वर्षाका कारण करिब आधा घण्टा खेल रोकिएको थियो । वर्षा रोकिएपछि फेरि शुरू भएको थियो । भारतले ११ दशमलव २ ओभर खेल्दा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ । 
     


    शनिवार, भाद्र १६ २०८००५:०२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij