Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतलाई लगातार दोस्रो झड्का, अफ्रिदीको बलमा कप्तान रोहितपछि विराट पनि आउट

भारतलाई लगातार दोस्रो झड्का, अफ्रिदीको बलमा कप्तान रोहितपछि विराट पनि आउट

  • शनिवार, भाद्र १६ २०८०

  • 1.8K
    SHARES

  • भारतलाई लगातार दोस्रो झड्का, अफ्रिदीको बलमा कप्तान रोहितपछि विराट पनि आउट
    काठमाडौं । पाकिस्तानविरुद्ध भारतले फेरि अर्को झट्का बेहोरेको छ । टिमको रन २७ हुँदा भारतका विराट कोरली सात बलमा ४ रन बनाएर साहीन शाह अफ्रिदीको बलमा बोल्ड भएका हुन्  । यसअघि कप्तान रोहित शर्मा पनि अफ्रिदीको बलमा बोल्ड आउट भएका थिए । 
     
    यसअघि पाँचौं ओभर जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो। श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले यति बेला ७ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएर खेलिरहेको छ। 
     


    शनिवार, भाद्र १६ २०८००४:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij