Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको भने

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको भने

  • बुधवार, श्रावण ३१ २०८०

  • 610
    SHARES

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको भने

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले मंगलबारराती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले बढाएको हो ।

    मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । यही साउन १६ गते नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढाएको थियो ।

    खाना पकाउने एल.पी ग्यासको भने मूल्य बढेको छैन ।


    बुधवार, श्रावण ३१ २०८००७:४७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij