Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा,कुन कुन खेलाडी परे..

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा,कुन कुन खेलाडी परे..

  • सोमवार, श्रावण २९ २०८०

  • 591
    SHARES

  • एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा,कुन कुन खेलाडी परे..

    काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप २०२३ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

    टोलीमा कप्तान रोहित पौडेल, विकेटकिपर आशिफ शेख, करन केसी, गुल्सन झा, कुशल भुर्तेल, आरिफ शेख, ललित राजबंशी र सोमपाल कामी रहेका छन्।

    यस्तै, भीम सार्की,प्रतिश जीसी, कुशल मल्ल, किशोर महतो, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सन्दीप लामिछाने, अर्जुन साउद, र श्याम ढकाल रहेका छन्।

     


    सोमवार, श्रावण २९ २०८००३:४८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij