Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

  • सोमवार, श्रावण २९ २०८०

  • 446
    SHARES

  • इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा दुवैले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

    खेलको १८ औँ मिनेटमा लुइस डियाजले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३७ औँ मिनेटमा चेल्सीका एक्सेल डिसासीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    यो बराबरीपछि दुवैले एक–एक अंक बनाएका छन् ।


    सोमवार, श्रावण २९ २०८००६:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij