Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी–२० सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी–२० सिरिज खेल्ने

  • शनिवार, श्रावण २७ २०८०

  • 561
    SHARES

  • नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी–२० सिरिज खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

    नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ ।

    वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।


    शनिवार, श्रावण २७ २०८००३:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij