Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता सुनिल शर्मा पक्राउ प्रकरण अरु को–को तानिदैछन् ?

कांग्रेस नेता सुनिल शर्मा पक्राउ प्रकरण अरु को–को तानिदैछन् ?

  • बिहिवार, श्रावण २५ २०८०

  • 1.7K
    SHARES

  • कांग्रेस नेता सुनिल शर्मा पक्राउ प्रकरण अरु को–को तानिदैछन् ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएकोबारे प्रहरीले औपचारिक पुष्टि गर्न नमानिरहेका बेला गृहमन्त्रालय स्रोतले शर्माजस्तै अन्य पनि पक्राउ पर्न लागेको जनाएको छ ।

    सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । अरु पनि यही केसमा पक्राउ पर्दैछन्, केहीबेर पर्खिनुस् ।’

    शर्माको पक्राउमा उनका पछिल्ला अभिव्यक्ति र सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागसँग सम्बन्धित नरहेको स्रोतको दाबी छ ।


    बिहिवार, श्रावण २५ २०८००४:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij