Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नाइजेरियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

नाइजेरियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

  • सोमवार, श्रावण २२ २०८०

  • 448
    SHARES

  • नाइजेरियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा
    काठमाडौं । टाइब्रेकरमा नाइजेरियालाई ४-२ ले हराउँदै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । 
     
    निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । ८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भएको थियो ।
     
    डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन् । तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो ।


    सोमवार, श्रावण २२ २०८००४:४२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij