Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

रेडी ट्रेडर्सले आयात गरेका थप ६ कार्टुन भन्सार गोदाममा फेला, के छ भित्र ?

रेडी ट्रेडर्सले आयात गरेका थप ६ कार्टुन भन्सार गोदाममा फेला, के छ भित्र ?

  • बिहिवार, श्रावण ४ २०८०

  • 655
    SHARES

  • रेडी ट्रेडर्सले आयात गरेका थप ६ कार्टुन भन्सार गोदाममा फेला, के छ भित्र ?

    काठमाडौं । रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ वटा कार्टुन विमानस्थल भन्सार गोदाममा फेला परेको छ ।

    दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागले साँझ ती कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र सुन हुन सक्ने आशंका विभागले गरेको छ ।

    अहिले सो वस्तुलाई सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको छ ।

    विमानस्थल भन्सारमा खटिएका एक अधिकृतले भने, ‘रेडी ट्रेटर्सबाटै आयात भएका ६ वटा कार्टुनलाई राजस्व अनुसन्धान विभागमा पठाउँदै छौं । उता नै खोलेपछि ती वस्तुबारे थाहा हुन्छ ।’


    बिहिवार, श्रावण ४ २०८००७:२६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij