Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कति पुग्यो ?

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.3K
    SHARES

  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कति पुग्यो ?

    काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार यसअघि जेठ १८ गते प्रतितोला सुन १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १४९५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर पर्ने गरेको महासंघको भनाइ छ।


    बिहिवार, श्रावण ४ २०८००२:५३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij