Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बुद्ध एयरको जहाजमा खराबी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण

बुद्ध एयरको जहाजमा खराबी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण

  • शुक्रवार, आषाढ २९ २०८०

  • 953
    SHARES

  • बुद्ध एयरको जहाजमा खराबी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण

    काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

    उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

    काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।


    शुक्रवार, आषाढ २९ २०८००२:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij