Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक सुरु (LIVE)

प्रतिनिधिसभा बैठक सुरु (LIVE)

  • सोमवार, आषाढ २५ २०८०

  • 627
    SHARES

  • प्रतिनिधिसभा बैठक सुरु (LIVE)

    काठमाडौं। निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ।

    दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो ।

    तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ ।

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिनुभएको छ ।

     


    सोमवार, आषाढ २५ २०८००४:२१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij