Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

एसईईको नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

एसईईको नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

  • बिहिवार, आषाढ २१ २०८०

  • 2.1K
    SHARES

  • एसईईको नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको आधारमा नतिजा सार्वजनिक गरिएको हो । 
     
    गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये  २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिनुभयो । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्लस जीपीए ल्याएका थिए ।
     
    see-0672023120653-1000x0.jpg


    बिहिवार, आषाढ २१ २०८००३:५५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij