Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडकखण्ड २८ घण्टापछि सञ्चालनमा, जोखिम कायमै

नारायणगढ–मुग्लिन सडकखण्ड २८ घण्टापछि सञ्चालनमा, जोखिम कायमै

  • शुक्रवार, आषाढ १५ २०८०

  • 460
    SHARES

  • नारायणगढ–मुग्लिन सडकखण्ड २८ घण्टापछि सञ्चालनमा, जोखिम कायमै

    काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै झन्डै २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो ।

    अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ ।इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसोदेखि पहिरो खसेको थियो ।

    हिजो दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएपछी हजारौ यात्रुहरू अलपत्र परेका थिए ।अवरुद्ध सडक खण्ड निरीक्षणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पनि पुग्नु भएको थियो ।


    शुक्रवार, आषाढ १५ २०८००५:४०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij