Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट

९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट

  • बिहिवार, आषाढ ७ २०८०

  • 859
    SHARES

  • ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ ।

    टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए ।

    यसअघि कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।

    आफ्ना ५ जना ब्याटर आउट भएपछि नेपाल दबाबमा परेको छ ।


    बिहिवार, आषाढ ७ २०८००६:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij