Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

भीम सार्की २ रनमा आउट

भीम सार्की २ रनमा आउट

  • बिहिवार, आषाढ ७ २०८०

  • 868
    SHARES

  • भीम सार्की २ रनमा आउट

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालको दोस्रो विकेट पनि गएको छ ।

    नेपालका भीम सार्की २ रन बनाउँदै दोस्रो विकेटका रुपमा आउट भएका छन् ।

    ४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन छ । उनलाई जोसेप होल्डरले विकेट किपर साई होपको हातबाट क्याट आउट गरेका हुन् ।

    यसअघि होल्डरले नै ओपनर कुशल मल्ललाई ५ रनमा बोल्ड गरेका थिए ।

    भीम आउट भएपछि कप्तान रोहति ब्याटिङ्मा आएका छन् ।


    बिहिवार, आषाढ ७ २०८००५:२६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij