Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

नेपाल एअरलाइन्सका २ पाइलट निलम्बनमा

नेपाल एअरलाइन्सका २ पाइलट निलम्बनमा

  • बिहिवार, आषाढ ७ २०८०

  • 958
    SHARES

  • नेपाल एअरलाइन्सका २ पाइलट निलम्बनमा

    काठमाडौं। नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई कारबाही स्वरुप निलम्बन गरेको छ। उनीहरुले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै यस्तो कारबाही गरेको हो।

    प्राधिकरणका अनुसार काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरुले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको हो। उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।


    बिहिवार, आषाढ ७ २०८००५:२३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij