Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वेष्ट इण्डिजद्वारा नेपाललाई ३४० रनको लक्ष्य

वेष्ट इण्डिजद्वारा नेपाललाई ३४० रनको लक्ष्य

  • बिहिवार, आषाढ ७ २०८०

  • 785
    SHARES

  • वेष्ट इण्डिजद्वारा नेपाललाई ३४० रनको लक्ष्य
    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा नेपाललाई वेष्टइन्डिजले ३४० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
     
    पूरा ५० ओभरको खेलमा साइ होप र निकोलस पूरनको शतकका मद्दतले ३३९ रन बनाएको हो ।
     
    टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि बायाँहाते स्पिनर ललित राजवंशीले सबैभन्दा धेरै तीन विकेट लिएका छन् । उनले वेष्टइन्डिजका रोभमन पावेल, जेसन होल्डर र साइ होपको विकेट लिएका हुन् ।
      
    नेपालका लागि करण केसी,  सन्दीप लामिछाने,  गुलशन झा र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिएका छन्।  केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।


    बिहिवार, आषाढ ७ २०८००४:२९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij