Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

करण चम्किँदा अमेरिकाविरुद्ध बलिङमा नेपालको राम्रो सुरुआत

करण चम्किँदा अमेरिकाविरुद्ध बलिङमा नेपालको राम्रो सुरुआत

  • मंगलवार, आषाढ ५ २०८०

  • 757
    SHARES

  • करण चम्किँदा अमेरिकाविरुद्ध बलिङमा नेपालको राम्रो सुरुआत

    काठमाडौं । तीव्र गतिका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरेसँगै जारी आईसीसी विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध बलिङमा राम्रो सुरुआत गरेको छ ।

    टस जितेर बलिङ थालेको नेपाल पावर प्ले सकिँदा अमेरिकाका चार ब्याटरलाई पभेलियन फकाउन सफल भयो । नेपालका लागि चारै विकेट करण केसीले लिए ।

    करणले आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आउँदा पाँचौँ र अन्तिम बलमा करणले लगातार विकेट लिँदै अमेरिकाका ओपनर स्टेभन टेलरलाई एलबी डब्लू आउट गरे । र, सैतेजा मुकामल्ललाई आरिफ शेख बाट क्याच आउट गरे ।

    कसिलो बलिङ गरेका करणले ७।५ ओभरमा एरोन जोन्स र ९।२ ओभरमा नोस्टथशलाई पभेलियन फर्काउँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए ।

    यो समाचार लेखिसक्दा अमेरिकाले १०।२ आभरमा ४ विकेट गुमाएर १९ रन जोडेको छ ।


    मंगलवार, आषाढ ५ २०८००२:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij