Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बढेर आयो डिजेल पेट्रोलको मूल्य, कति पुग्यो ?

बढेर आयो डिजेल पेट्रोलको मूल्य, कति पुग्यो ?

  • शुक्रवार, आषाढ १ २०८०

  • 1.4K
    SHARES

  • बढेर आयो डिजेल पेट्रोलको मूल्य, कति पुग्यो ?

    काठमाडौं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो।

    नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो। आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ । सोही अनुसार आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने भन्ने निर्णय गर्दछ।


    शुक्रवार, आषाढ १ २०८००३:०९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij