Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

  • आइतवार, जेठ २१ २०८०

  • 568
    SHARES

  • विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

    सांसदहरूले बैठक सुरु हुनुअघिदेखि उनीहरूले अवरोध गरेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्‍याएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।


    आइतवार, जेठ २१ २०८०१२:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij