Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालसँगको सीमा विवाद सहमतिमै समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

नेपालसँगको सीमा विवाद सहमतिमै समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

  • बिहिवार, जेठ १८ २०८०

  • 587
    SHARES

  • नेपालसँगको सीमा विवाद सहमतिमै समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद सहमतिमै हल गर्ने बताउनुभएको छ ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताउनुभएको हो । ‘चाहे सीमा विवाद होस् वा अरू सबै समस्या सहमतिमै हल गर्छौं,’ मोदीले भन्नुभयो।
     
    उहाँले नेपाल र भारतबीचको सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउन पनि निरन्तर काम गरिरहने विश्वास दिलाउनुभयो ।
     
    यसअघि दुई प्रधानमन्त्रीबीच वान टु वान र प्रतिनिधिमण्डल स्तरमा पनि भेटवार्ता भएको थियो ।


    बिहिवार, जेठ १८ २०८००२:३२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij