Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सेयर बजार राताम्मे, ५३ अंकको गिरावट

सेयर बजार राताम्मे, ५३ अंकको गिरावट

  • मंगलवार, जेठ १६ २०८०

  • 303
    SHARES

  • सेयर बजार राताम्मे, ५३ अंकको गिरावट

    काठमाडौं। सेयर बजारमा भारी अंकको गिरावट आएको छ। सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ।

    सेन्सेटिभ इण्डेक्स ८.७२ अंकले घेर ३६०.७१ विन्दुमा अडिएको छ। आज २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँमा खरिदबिक्री भयो।

    दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिभर लघुवित्त वित्तीयको १० प्रतिशत र बीपीडब्लु वित्तीय संस्थाको मूल्य ९.९८ प्रतिशतले बढेको हो।

    कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। आज माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा बढी ३.४२ प्रतिशतले घट्यो।


    मंगलवार, जेठ १६ २०८००४:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij