Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

हिंसापीडित महिलाका लागि पुनर्स्थापना केन्द्र बनाइने

हिंसापीडित महिलाका लागि पुनर्स्थापना केन्द्र बनाइने

  • सोमवार, जेठ १५ २०८०

  • 499
    SHARES

  • हिंसापीडित महिलाका लागि पुनर्स्थापना केन्द्र बनाइने

    काठमाडौं । सरकारले हिंसापीडित महिलालाई पुनर्स्थापना गर्नका लागि भक्तपुरमा एक केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा हिंसा पीडित महिलाहरूलाई पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना राखिएको छ ।

    संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले हिंसापीडित महिलाका लागि भक्तपुरमा पुनर्स्थापना केन्द्र स्थापना गरिने योजना रहेको जनाउनु भएको छ।

    ’लैंगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका सेवालाई गुणस्तरीय बनाइनेछ,’ ।

    हिंसापीडित महिलाको लागि कांग्रेसकी पूर्वनेत्री मंगलादेवी सिंह र एमालेकी नेतृ सहाना प्रधानको नाममा पुनस्थापना केन्द्र निर्माण गर्ने योजना सरकारले ल्याएको हो ।


    सोमवार, जेठ १५ २०८००७:११:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij