Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

वृद्धभत्तालाई निरन्तरता 

वृद्धभत्तालाई निरन्तरता 

  • सोमवार, जेठ १५ २०८०

  • 343
    SHARES

  • वृद्धभत्तालाई निरन्तरता 
    काठमाडौं । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । सोमबार(आज) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराउनुभएको हो । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उहाँको भनाइ छ।  
     
    सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका  लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।


    सोमवार, जेठ १५ २०८००६:१८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij