Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

सरकारी सवारी साधन सञ्चालन : अब इन्धनको सट्टा नगद नै प्रदान गरिने

सरकारी सवारी साधन सञ्चालन : अब इन्धनको सट्टा नगद नै प्रदान गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 384
    SHARES

  • सरकारी सवारी साधन सञ्चालन : अब इन्धनको सट्टा नगद नै प्रदान गरिने

    काठमाडौं । सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारले इन्धनको सट्टा नगद नै प्रदान गरिने भएको छ।

    सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा इन्धन वापत नगद नै दिइने भएको हो ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ट रूपमा नगदै प्रदान गर्ने व्यवस्थाको सुरुवात गरिने बताउनुभयो।


    सोमवार, जेठ १५ २०८००५:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij