Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब

सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब

  • सोमवार, जेठ १५ २०८०

  • 377
    SHARES

  • सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब

    काठमाडौं । यस पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ ।

    अर्थमन्त्री डा‍. प्रकाशशरण महतले आज संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताउनु भयो ।

    यो रकम कुल बजेटको ७३ प्रतिशतभन्दा बढि हुन आएको अर्थमन्त्तत्री महतले जानकारी दिनु भयो । ठुलो रकम यसरी छुट्याउनुपर्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको छ ।


    सोमवार, जेठ १५ २०८००४:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij