Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

  • आइतवार, जेठ १४ २०८०

  • 447
    SHARES

  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारीे छ।

    जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

    उहाँका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भईरहेको छ।


    आइतवार, जेठ १४ २०८००४:०३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij